संक्षिप्त इतिहास
वैज्ञानिक, ब्यवहारिक र गुणस्तरिय शिक्षाको अवसर दिएर अाफ्ना बगैचाको कोपिलारूपि विधार्थिहरूलाई एक्काईसाै शताब्दिको बदलिदो परिस्थिति संग जुध्न र अन्तराष्टिय स्तरको सक्षम प्रतिस्पर्धि उत्पादन गर्ने चुनाैतिपुर्ण लक्ष्यलाई मुलमन्त्र मान्दै विं.स २०६३ सालमा स्थापित प्रिन्सटन एकेडेमिले समय सापेक्ष तथा अभिभावकको ईच्छा अनुसार अगाडि बढिरहेको छ । स्थापनाकालको छोटो समयमानै अभिभावकहरूबाट उल्लेख्य माया र साथ पाएर अाफ्नो चुनाैतिमा अग्रसर यो विधालय बु.न.पा. १० मिलनचोक कपन काठमाडौंमा अवस्थित छ । यसले स्थापना काल देखिनै स्तरोन्नति गर्दे २०७२ सालदेखि माध्यामिक तहको समेत पठन पाठन गराउदै अाएको छ । साथै सुरूवातका वर्ष देखिनै एस.ई.ई परिक्षामा विशिष्ट ग्रेड सहित सम्पुर्ण विधार्थिहरूलाई उत्कृ्ष्ट नतिजा ल्याउन सफल विधालय हो ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
१. बुढानिलकण्ठ नगरपलिकाबाट उतकृष्ट नतिजा ल्याउन सफल हुदा सम्मान गर्हण ।