संक्षिप्त इतिहास

मुनलाइट स्कूल वि.सं. २०६८ साल कार्तिक ३ गते स्थापना भएको हो। स्थापना कालदेखि नै यस विद्यालयले प्राथमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै नैतिक शिक्षा, अनुशासन, सिर्जनात्मकता तथा व्यवहारिक ज्ञानको विकासमा पनि विशेष ध्यान दिँदै आएको छ।

विद्यालयले बालमैत्री वातावरणमा आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीहरूलाई प्रभावकारी शिक्षण प्रदान गर्दै आएको छ। अनुभवी शिक्षक, अनुशासित वातावरण तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

• संगीत
• नृत्य
• कला तथा हस्तकला
• अडियो कक्षा
• खेलकुद
• सह–पाठ्यक्रम क्रियाकलापहरू

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

• L.K.G — १८ जना
• U.K.G — २२ जना
• कक्षा १ — २० जना
• कक्षा २ — १९ जना
• कक्षा ३ — २० जना
• कक्षा ४ — १९ जना
• कक्षा ५ — १५ जना

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

कक्षा मासिक शुल्क
L.K.G रु. ३०८०
U.K.G रु. ३१९०
कक्षा १ रु. २८६०
कक्षा २ रु. २९७०
कक्षा ३ रु. ३०८०
कक्षा ४ रु. ३१९०
कक्षा ५ रु. ३३००

सम्पर्क

moonlight-school
मुनलाइट स्कूल
सम्पर्क नम्बर: ९८४१८६५९५९५
बुढानीलकण्ठ, दुर्गा मन्दिर, काठमाडौं
वडा नं.: १२
स्थापना वर्ष: २०६८-०७-०३
EMIS Code: २७०३०००४५
प्रधानाध्यापकको नाम: नानु दाहाल
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१८६५९५९
schoolmoonlight123@gmail.com
९८४१८६५९५९
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: सुबास कोइराला
सम्पर्क नम्बर: ९८४१८६५९५९
सदस्य संख्या: