संक्षिप्त इतिहास

अध्ययन प्रि-स्कूल (पूर्व नाम मनोरम प्रि-स्कूल) को स्थापना वि.सं. २०६८ साल मंसिर २२ गते (सन् २०११ डिसेम्बर ८) मा गरिएको हो। यस विद्यालयले सुरक्षित, रमाइलो, मायालु तथा बालमैत्री वातावरणमा अर्थपूर्ण सिकाइ अनुभवमार्फत बालबालिकाको समग्र वृद्धि तथा विकासलाई सहयोग गर्ने उद्देश्यका साथ गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

• Playgroup — ५ जना विद्यार्थी
• Nursery — २६ जना विद्यार्थी / २ सेक्शन
• LKG — २८ जना विद्यार्थी / २ सेक्शन
• UKG — ३३ जना विद्यार्थी / २ सेक्शन

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

Adhyayan Preschool
अध्ययन प्रि-स्कूल
सम्पर्क नम्बर: ९७६८५३१७६८
मण्डिखाटार, काठमाण्डाै
स्थापना वर्ष: २०६८
EMIS Code: २७००८००७४
प्रधानाध्यापकको नाम: सम्झना के.सी.
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८५१०१०७६१
pre_mandikhatar@adhyayan.edu.np
९८५१०१०७६१
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: सम्झना के.सी.
सम्पर्क नम्बर: ९८५१०१०७६१