संक्षिप्त इतिहास

भक्तिवेदान्त पाठशाला नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ(ISKCON-Nepal ) संस्थापक संथा रहेको निजि सार्वजनिक गुठीबाट संचालित एक साधारण विद्यालय हो l यो बुढानिलकण्ठ नगर पालिका-५, दुलालटोल मा अवस्थित छ l हाल यस विद्यालयले आधारभूत तहका कक्षाहरुमा अध्यापन गराउदै आएको छ l यस विद्यालयले २०७४ सालबाट नै आफ्नो पुर्व प्रार्थमिक कक्षाका पठन पाठन सुरु गरेको भएता पनि २०७८/०५/0२ को नगरपालिका शिक्षा समितिको निर्णय अनुसार आधारभूत तह १ को पठन पाठन सुरु गरेको हो l यसले २०८२/०१ /0२ को नगरपालिका शिक्षा समितिको निर्णय अनुसार आधारभूत तह कक्षा ५ को अध्यापनको अनुमति प्राप्त गरेको छ l
यस विद्यालयको स्थापनाको औचित्य विद्यालयको नारा ” Education with Culture” बाट पनि प्रष्ट हुन्छ l बिध्यार्थीहरुले कक्षा १ देखि नै संस्कृत भाषा सिक्दछन् l विद्यालयले वैदिक संस्कार अनुकुलका क्रियाकलापहरु गराउंदछ l साधारण विद्यालय भए पनि यसले नियमित कक्शाहरुलाई पनि वैदिक/नैतिक संस्कृति अनुकुल पठन /पाठन गराउने प्रयास गर्दछ l आधुनिक शिक्षा संगै वैदिक संस्कृतिका दर्शन र अभ्यासलाई पनि संगै लानु यस विद्यालयको मुख्य प्रयास हो l ५/७ जना विद्यार्थीबाट सुरु गरेको पठन/पाठन अहिले कक्षा सम्म पुग्दा १०० हाराहारीमा पुगको छ l
मन्दिरको प्राङ्गड बाट अध्यापन सुरु गरेको विद्यालयले अहिले आफनै भाडाको भवनमा पठन/पाठन गराउंदछ l

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

नृत्य
संगीत
खेलकुद
योगा
caligraphy
चित्रकला
बुनाइ आदि

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

पुर्व प्रार्थमिक तह
पहिलो तह ६
दोश्रो तह ९
तेश्रो तह १३

आधारभूत तह
कक्षा १ १४
कक्षा २ २०
कक्षा ३ १४
कक्षा ४ ८
कक्षा ५ ७

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

क्र.स विवरण जम्मा कैफियत
१ भर्ना शुल्क (पूर्व प्राथमिक) रु. ३२०० एक पटक मात्र
२ भर्ना शुल्क (प्राथमिक) रु. ३३०० एक पटक मात्र
३ सुरक्षा / सावधानी कोष रु. १०,००० फिर्ता हुने
४ वार्षिक शुल्क रु. ७००० वार्षिक

मासिक शुल्क विवरण

क्र.स विवरण पूर्व प्राथमिक प्राथमिक
१ शिक्षण शुल्क रु. ३२०० रु. ३३००
२ मूल्याङ्कन तथा परीक्षा रु. १५० रु. १५०
३ संगीत रु. ३०० रु. ३००
४ खेलकुद रु. ३०० रु. ३००
५ खाना रु. १५०० रु. १५००
६ शिक्षण सामग्री तथा तालिम रु. १५० रु. १५०
७ नृत्य / योग रु. ४०० रु. ३००
८ अतिरिक्त शैक्षिक गतिविधि / प्रयोगशाला तथा प्रविधि — रु. १०००*
तह मासिक पूर्ण शुल्क
पूर्व प्राथमिक रु. ६०००
प्राथमिक रु. ७०००

* अतिरिक्त शैक्षिक गतिविधि / प्रयोगशाला तथा प्रविधि शुल्क पूर्व प्राथमिकभन्दा माथिका विद्यार्थीहरूलाई मात्र लागू हुनेछ।

सम्पर्क

bhaktibendata pathshala
भक्तिवेदान्त पाठशाला
सम्पर्क नम्बर: ९७६७४८४९८१/९७६७४८४९८२
बुढानीलकण्ठ, दुलालटोल
वडा नं.: ५
स्थापना वर्ष: २०७८
EMIS Code: २७००८००५८
प्रधानाध्यापकको नाम: माधव प्रसाद चालिसे
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१७२१५१८
info@bvp.edu.np
९८४१७२१५१८
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: सोयन्जा श्रेष्ठ
सम्पर्क नम्बर: ९८०१२०५७२८/९८४९२९३५३३
सदस्य संख्या: ५