संक्षिप्त इतिहास

Brainy kids Preschool साना बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको एक सुरक्षित, ममतामयी तथा बालमैत्री शिक्षालय हो। यहाँ प्रत्येक बालबालिकालाई घरजस्तै न्यानो वातावरणमा व्यक्तिगत हेरचाहसहित सिकाइको अवसर प्रदान गरिन्छ। प्रारम्भिक बालविकासको महत्वपूर्ण चरणलाई ध्यानमा राख्दै विद्यालयले संस्कार, अनुशासन, आत्मविश्वास, सिर्जनात्मकता र सामाजिक व्यवहार विकासमा विशेष जोड दिएको छ।

खेल्दै सिक्ने आधुनिक शिक्षण पद्धति, नयाँ प्रविधिको प्रयोग तथा व्यवहारिक गतिविधिमार्फत बालबालिकालाई रमाइलो तरिकाले सिकाइ गराइन्छ। अनुभवी र caring शिक्षकहरूको स्नेहपूर्ण मार्गदर्शनमा बालबालिकाको बौद्धिक, भावनात्मक, सामाजिक तथा शारीरिक विकासलाई सन्तुलित रूपमा अघि बढाइन्छ। सुरक्षित कक्षाकोठा, बालमैत्री वातावरण र गुणस्तरीय preschool शिक्षामार्फत Brainy kids Preschool ले हरेक बालबालिकालाई आत्मविश्वासी, खुसी र जीवन उपयोगी सीपले भरिपूर्ण बनाउन निरन्तर प्रयास गरिरहेको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

Brainy kids pre school
ब्रेनी किड्स प्रि-स्कूल
सम्पर्क नम्बर: ०१-४१६४०८८
स्थापना वर्ष: २०७४
EMIS Code: २७००८००५२
प्रधानाध्यापकको नाम: दीपा कुमारी राेका
brainykidspreschool74@gmail.com
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: दीपा कुमारी राेका