संक्षिप्त इतिहास

राष्ट्रिय शिक्षाको उद्देश्य र लक्ष्य प्राप्तिका लागि यस क्षेत्रको सम्वर्धन, प्रवद्र्धन र दिगो विकासमा योगदान पुर्याउने उद्देश्य लिएर २०६१ साल माघ ८ गते बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा स्थापित दीक्षालय नेपाल फाउण्डेशनले स्थापनाकालदेखि नै बालबालिकाहरूलाई सीपमुलक, व्यवहारिक एवम् नैतिक मूल्य र मान्यता अनुरूपको प्रविधि–मैत्री शिक्षा प्रदान गर्दै आएको छ । गोपीकृष्णहलबाट १.५ किलोमिटर उत्तरमा रहेको यस विद्यालयमा कक्षा १० सम्म झण्डै ५०० जना विद्यार्थीहरुले विद्योपार्जजन गरिरहेका छन् । स्थापनाकालदेखि नै यस विलयले एसइैई परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ । २०८० सालको एसईई परीक्षामा बुढानीलकण्ठ नगरपालिकामा प्रथम र नेपालभरीबाट तेस्रो स्थान हासिल गरेको यस विदलयबाट २०८२ सालको एसईई परीक्षामा ५ जना विदर्थीहरुले जिपिए ४ प्राप्त गरेका छन् ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

• बुढानीलकण्ठ नगरपालिकाबाट वि.सं. २०८० सालको SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेबापत प्रशंसापत्र प्राप्त।
• विभिन्न विद्यालय तथा संस्थाहरूद्वारा आयोजित अतिरिक्त क्रियाकलापहरूमा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त।

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

• बास्केटबल
• फुटसल
• चाइनिज भाषा
• योग
• ध्यान
• कारखाना
• नृत्य
• बाद्यबादन
• चित्रकला
• अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरू

बिधार्थी क्लबहरू

• बास्केटबल क्लब
• फुटसल क्लब
• योग तथा ध्यान क्लब
• नृत्य क्लब
• बाद्यबादन क्लब

विद्यार्थी विवरण कक्षागत

• Nursery — २० जना
• LKG — ३५ जना
• UKG — २५ जना
• कक्षा १ — ६० जना
• कक्षा २ — ५५ जना
• कक्षा ३ — ५० जना
• कक्षा ४ — ४८ जना
• कक्षा ५ — ५२ जना
• कक्षा ६ — ४८ जना
• कक्षा ७ — ४५ जना
• कक्षा ८ — ३८ जना
• कक्षा ९ — ४२ जना
• कक्षा १० — ४५ जना

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

शिक्षा, युवा तथा समन्वय इकाई बुढानीलकण्ठ नगरपालिकाले तोकेअनुसारको शुल्क लागू गरिएको छ। साथै अतिरिक्त क्रियाकलाप, यातायात, भोजन, खाजा, कोचिङ लगायतका सेवाका लागि छुट्टै शुल्क व्यवस्था गरिएको छ।

सम्पर्क

DIKSHYALAYA
दीक्षालय नेपाल फाउण्डेशन
सम्पर्क नम्बर: ०१-४८२१०७८, ०१-४८१३४७८
प्रगति चोक, प्युटार मार्ग, कपन, काठमाडौं, नेपाल
वडा नं.: ११
स्थापना वर्ष: २०६१
EMIS Code: २७०३०००२२
प्रधानाध्यापकको नाम: दुर्गाप्रसाद दाहाल
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४९२२५२३८
dikshalayanepal@gmail.com
९८४९२२५२३८
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: श्री लब्जीबहादुर कार्की
सम्पर्क नम्बर: ९८६१५८७२८०
सदस्य संख्या: ७