संक्षिप्त इतिहास

Children of Kapan Pre School स्थापना कालदेखि नै Theme Integrated Curriculum तथा Play Way Method मा आधारित शिक्षण प्रणालीमार्फत बालबालिकाको समग्र विकासमा केन्द्रित रहँदै आएको छ ।

विद्यालयमा २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भर्ना गरिने व्यवस्था रहेको छ । बालमैत्री वातावरण, सिर्जनात्मक सिकाइ तथा व्यवहारिक शिक्षामार्फत बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा विशेष जोड दिइन्छ ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

CHILDREN OF NEPAL
चिल्ड्रेन अफ कपन प्रि स्कुल
बुढानीलकण्ठ, लसुनटार
वडा नं.: ११
स्थापना वर्ष: सन् २०१८
EMIS Code: २७००१००१७
प्रधानाध्यापकको नाम: याङजी शेर्पा
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८५१०७४९५२
childrenofkapan@gmail.com
९८५१०७४९५२
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: याङजी शेर्पा
सम्पर्क नम्बर: ९८५१०७४९५२
सदस्य संख्या: २