संक्षिप्त इतिहास

वैज्ञानिक, ब्यवहारिक र गुणस्तरिय शिक्षाको अवसर दिएर अाफ्ना बगैचाको कोपिलारूपि विधार्थिहरूलाई एक्काईसाै शताब्दिको बदलिदो परिस्थिति संग जुध्न र अन्तराष्टिय स्तरको सक्षम प्रतिस्पर्धि उत्पादन गर्ने चुनाैतिपुर्ण लक्ष्यलाई मुलमन्त्र मान्दै विं.स २०६३ सालमा स्थापित प्रिन्सटन एकेडेमिले समय सापेक्ष तथा अभिभावकको ईच्छा अनुसार अगाडि बढिरहेको छ । स्थापनाकालको छोटो समयमानै अभिभावकहरूबाट उल्लेख्य माया र साथ पाएर अाफ्नो चुनाैतिमा अग्रसर यो विधालय बु.न.पा. १० मिलनचोक कपन काठमाडौंमा अवस्थित छ । यसले स्थापना काल देखिनै स्तरोन्नति गर्दे २०७२ सालदेखि माध्यामिक तहको समेत पठन पाठन गराउदै अाएको छ । साथै सुरूवातका वर्ष देखिनै एस.ई.ई परिक्षामा विशिष्ट ग्रेड सहित सम्पुर्ण विधार्थिहरूलाई उत्कृ्ष्ट नतिजा ल्याउन सफल विधालय हो ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

१. बुढानिलकण्ठ नगरपलिकाबाट उतकृष्ट नतिजा ल्याउन सफल हुदा सम्मान गर्हण ।

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

Prince-tone
प्रिन्सटन एकेडेमि
सम्पर्क नम्बर: ०१-४८२३५०५
बु.न.पा, मिलनचोक कपन काठमाडौं
वडा नं.: १०
स्थापना वर्ष: २०६३
EMIS Code: २७०३०००३५
प्रधानाध्यापकको नाम: सुदिप काफ्ले
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१७६६७८२
princetonschool2006@gmail.com
९८४१७६६७८२
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: दुर्गा अधिकारी
सम्पर्क नम्बर: ९८४१५४४७०१
सदस्य संख्या: ९